मुल्य वृद्धि फिर्ता गर भन्दै नेविसंघ उत्रियो सडकमा



हाम्रो इकोनोमि

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले आज सरकारविरुद्ध हर्नसहितको मोटरसाईकल जुलुस निकालेको छ ।

‘प्रेस स्वतन्त्रता कायम गर’ र ‘मुल्य वृद्धि फिर्ता गर’ भन्ने मुल नारासहित नेविसंघले आज हर्नसहितको मोटरसाईकल ¥याली निकालेको हो ।

मूल्यवृद्धि, महंगीलगायतका विषयलाई मध्यनजर गर्दै नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरको आव्हानमा देशैभरी निकालिने हर्नसहितको मोटरसाईकल र्याली अन्तर्गत काठमाडौंको पुतलीसडक, भृकुटीमण्डपका  तस्विर  ।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...