शेयरमा फेरी १० अंकले गिरावट



हाम्रो इकोनोमि

नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक ९।७२ अंकले घटेर एक हजार २१० बिन्दुमा आइपुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको शेयरको मापन गर्ने सन्सेटिभ परिसूचकसमेत २।०७ बिन्दुले घटेर २५३।९७ बिन्दुमा पुगेको छ । आज कूल १५८ कम्पनीको पाँच लाख ७४ हजार ७८१ कित्ता शेयर रु १८ करोड ५१ लाख ७० हजार मूल्यमा खरिद बिक्री भएको छ ।

आज दुई उपसमूहको शेयर भने बढेको छ । होटल २।२६ बिन्दु र उत्पादन समूहको शेयर १।८६ बिन्दुले बढेको छ । यस्तै बैंकिङ ८।११, विकास बैंक १०।२९, जलविद्युत् १७।१२, फाइनान्स ०।९४, बीमा ७९।७६, अन्य ३।१ र माइक्रोफाइनान्स १३।७५ बिन्दुले घटेको छ ।

 

प्रतिक्रिया दिनुहोस
भिसा इन्टरनेशनलको तीन अवार्डद्वारा नबिल बैंक सम्मानित

    नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने तीन वटा महत्वपूर्ण विधामा अवार्ड...

नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथबीच साना तथा मझौला रणनीतिक साझेदारी

  = नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथ अड्भाइजर्स (एनआइबी–जिए) बीच...

१३ शाखामा नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा विस्तार

  नबिल बैंक लिमिटेडले अपोइन्टमेन्ट बैंकिङ सेवा विभिन्न शाखामा विस्तार गरेको छ ।...

आजका विदेशी मुद्राको विनिमयदर

    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ...