गणेश चेपाङले ल्याए चितवन हाम्रो सालैजु भाका ( भिडियो सहित )



हाम्रो इकोनोमि

लोक गायक गणेश चेपाङले चितवन हाम्रो स्वर्ग झै राम्रो बोलको गीत भर्खरै युट्युब मार्फत ल्याएका छन् ।

चितवनको समग्र वर्णन गरेर बनाईएको सो गीतमा चितवनको पर्यटकीय क्षेत्रका विविध क्षेत्रलाई समेटिएको छ । गीतमा चितवनमा चएका पर्यटकीय क्षेत्रलाई कलात्मक ढंगले प्रस्तुतगरिएको छ ।

चितवनकै भिचिन्न पर्यटकीय क्षेत्रमा छायाङ्कन गरिएकोसो गीतको गणेशकै रहेको छ भने शब्द संकलन जिबि सुनारले गरेका हुन भने गीतमा स्वर गणेश चेपाङलाई रुपि स्याङ्जाली मगरले साथ दिएका छन् । गीतमा रविन शाह, रेणु तामाङ,दिलिप गिरि र संगीता सुनारले मोडलिङ गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...