आइएम इ र ग्राण्डीबीच सम्झौता



हाम्रो इकोनोमि

आइएमई लिमिटेड ग्राण्डीअन्तर्राष्ट्रिय अस्पतालवीच स्वास्थ्य सम्झौता भएको छ ।
सम्झौताअनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको सेवामा ७.५ प्रतिशत पाउने आइएमइका जनसम्पर्क प्रमुख राजु पौडेलद्धारा जारी गरेका विज्ञप्तिमा जनाइएको छ ।

त्यसैगरी चिकित्सकीय परामर्श लगायतविभिन्नदशप्रकारका ल्याब परिक्षण सेवाका लागि एक हजार पाँच सय शूल्कमा स्वास्थ्य परिक्षण प्याकेज समेत प्राप्तगर्न सकिने व्यवस्था मिलाइएको जनाइएको छ ।

सुविधाका लागि आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड अस्पतालको ओपीडी शाखामा देखाउनुपर्नेछ । सम्झौता पत्रमा आइएमई लिमिटेडका तर्फबाट लोयल्टी कार्यक्रम प्रमुख प्रफुल्ल रिजाल र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको तर्फबाट बजार तथा व्यापार प्रवद्र्घन विभाग प्रमुख प्रतिक तिवारीले हस्ताक्षर गरेका छन् । यो कार्यक्रमको अवधि २०७५ साल असार ११ गतेदेखि एक वर्षसम्मका लागि लागु हुने विज्ञप्तिमा जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...