प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सम्बोधन सुरु लाइभ



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सम्बोधन सुरु गरेका छन्।

ओलीले मंगलबारदेखि हुने चीन भ्रमणबारे संसदलाई जानकारी गराउन लागेका हुन्।

दोस्रो कार्यकालका लागि प्रधानमन्त्री भएपछि भारत भ्रमण गरेका ओलीले दोस्रो विदेश भ्रमणका रुपमा चीन जान लागेका हुन्।

उनले सोमबार नै राष्ट्रियसभालाई पनि सम्बोधन गर्नेछन्।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...