जापानमा ६.१ रेक्टर स्केलको भूकम्प, हजारौँ फसेको अनुमान, क्षतिको बिवरण आउँन बाँकी,



हाम्रो इकोनोमि

जापानमा सोमबार बिहान भूकम्प गएको छ । ओसाका केन्द्र बिन्दु भएर ६.१ म्याग्नीच्युडकाे भूकम्प गएकाे हाे ।

बीबीसीले भूकम्पमा परी अहिलेसम्म ३ जनाको मृत्यु र दर्जनौं घाइते भएकाे जनाएकाे छ ।

भूकम्पबाट अाेसाका सँगै टाेकियाे, ह्याेगाेलगायतका स्थान प्रभावित भएकाे जनाएकाे छ ।

जापानको प्रकोप व्यवस्थापन विभागले ओसाका र यस नजिकका जिल्लाहरु होयोगो र क्योटोमा गरी ४० जना घाइते भएको जनाएको छ ।

मैदानभन्दा सामाजिक सञ्जालमा चर्को भीडन्त

हिँड्ने मान्छे लड्छ,’ पत्रकार सुशील पौडेल भन्छन्, ‘लियोनल मेस्सी लडेका हुन् । गन्तव्य हराएको होइन ।’

पत्रकार सइन्द्र राईको भनाइ छ, ‘मेस्सी इतिहास हुन् । उनलाई सम्मान छ ।’

नेपालले विश्वकप फुटबल नखेलुन्जेल अर्जेन्टिना छाडिन्न । पत्रकार ज्ञानेन्द्र खड्का सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, ‘हिजो म्याराडोना थिए । बाटिस्टा आए । अहिले मेस्सी छन् । हारजित र बराबरी खेलका नियम हुन् । कसैलाई केही भन्नु छ ?’

प्रतिउत्तरमा पत्रकार उजिर कार्की भन्छन्, ‘मलाई छ । मेरो पनि कुरा यही हो ।’

रूसको मस्कोमा रहेको स्पार्टाक रंगशालामा आइसल्यान्डले अर्जेन्टिनालाई झड्का दिएपछि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर ‘पोस्ट’ गर्ने कमी थिएन ।

अर्जेन्टिना समर्थकले आफूले समर्थन गरेको टिमको बचाउ गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखे भने विपक्षीले आ–आफ्नो तर्कसहित स्टाटस लेख्न कुनै आइतबार कुरेनन् ।

अर्जेन्टिना र आइसल्यान्डबीचको खेल १–१ को बराबरीमा रोकिएपछि अर्जेन्टिना पक्षधर र विपक्षीबीच फेसबुक स्टाटसमा दोहोरी चलेको थियो । दोहोरी आजसम्म पनि चलिरहेकै छ । रोकिएको छैन ।

दोस्रो हाफमा अर्जेन्टिनी कप्तान मेस्सीको पेनाल्टी आइसल्यान्डका गोलरक्षक हान्स पोर हाल्डरसनले बचाएपछि अर्जेन्टिना र मेस्सीलाई सान्त्वना दिने र गाली गर्नेको कमी छैन ।

अर्जेन्टिना र आइसल्यान्डको खेल सकिएलगत्तै पत्रकार दीपक खनालले लेखे, ‘मेस्सीहरूको पछि लाग्नेहरू यथास्थितिवादी हुन् । पश्चगामी हुन् । आफू त नौलो जनवाद ल्याउनुपर्छ भन्ने अग्रगामी मान्छे ।

कम्युनिस्ट सरकार भा बेंला पनि के बीचमा बस्नु । अहिलेसम्मको तटस्थता तोड्दै आइसल्यान्डलाई सलाम ठोकिन्च ।’

फेरि पनि हाम्रो हिरो मेस्सी नै हुन् । ‘उनी पनि मान्छे हुन्,’ प्रतिभा बोगटीको बुझाइ छ, ‘अनि हेक्का रहोस् । अस्तिको खेल हार होइन । बराबरीमा सकिएको छ ।

प्रतिक्रिया दिनुहोस
आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...

तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

     मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार...

सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...