१२ वर्ष अघी बालुवाटार बाटै सार्बजनिक भएका प्रचण्डले सोही दिन पारेर भोली ओली संग यसरी मिलाउदैछन् लोली



हाम्रो इकोनोमि

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समितिको पहिलो बैठक भोलि बस्ने भएको छ। २ असार अपरान्ह ३ बजेका लागि नेकपाको स्थायी समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो।
नेकपा केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार त्यसअघि २ बजे केन्द्रीय सचिवालयको बैठक बस्नेछ। बैठकका लागि चारवटा एजेन्डा तय भएका छन्।

तिनमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सम्बोधन गर्ने, संगठनात्मक कामहरुको सम्बन्धमा दुबै महासचिवको ब्रिफिङ, महासचिवको नेतृत्वमा बनेको कार्यदलले बनाएको नियमावली अनुमोदन र चीन भ्रमण रहेका छन्।

नेकपा स्थायी समिति ४९ सदस्यीय छ, जसमा पूर्व माओवादी केन्द्रबाट २० र पूर्व एमालेबाट २९ जना छन्। सुरुमा ४५ सदस्यीय रहेपनि पछि ४ जना थपेर स्थायी समिति ४९ सदस्यीय बनाइएको हो।

संयोग त के भने, १२ बर्षअघि २ असारकै दिन तत्कालिन नेकपा (माओवादी) केन्द्रका अध्यक्ष रहेका प्रचण्ड तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँगको वार्तापछि बालुवाटारमै पत्रकार सम्मेलनमार्फत पहिलो पटक सार्वजनिक भएका थिए।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...