प्रधानमन्त्री ओलीका मेयर भाई माथि बम प्रहार,नेपाली सेनाले यसरी गर्यो बम डिस्पोज (भिडियो-सहित)



हाम्रो इकोनोमि

झापाको दमक नगरपालिकाका मेयर रोमनाथ ओलीलाई लक्षित गरि प्रहार गरेको बम नेपाली सेनाले निस्कृया पारेको छ । बुधवार बेलुका दमक नगरपालिकाबाट घर फर्किने क्रममा मोटरसाइकलमा आएका अज्ञात ब्याक्तिले बेलडाँगी नजिक मेयरको गाडीमा बम फालेका थिए ।

तत्काल पड्किन नसकेको उक्त बम नेपाली सेनाले आज डिस्पोज गरेको छ । डिस्पोज गरिएको बममा बममा १ किलो डेटोनेटर, चुम्वकीय बस्तु र खतरनाक मानिने धातुका टुक्राहरु रहेको डिस्पोज टोलीले जनाएको छ । मेयर ओली प्रधानमन्त्री केपी शर्मा ओलीको दमकस्थित निवासमा बस्दै आएका छन् । उनी प्रधानमन्त्रीका नजिकका भाई हुन्।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...