गुन्डा नाइके लामामाथि ललितपुरमा प्रहरीले गोली चलायो,गुण्डाको नलीखुट्टामा लाग्यो तातो गोली



हाम्रो इकोनोमि

ललितपुरमा प्रहरीले एक गुन्डा नाइकेलाई गोली हानेको छ। विभिन्न अपराधमा पक्राउ परिसकेका र पछिल्लो समय व्यापारीलाई धम्काउदै आएका अशोक लामालाई प्रहरीले गोली हानेको हो।

युनपार्क नजिकै पक्राउ गर्न खोज्ने क्रममा भागेपछि गोली हानिएको अपराध महाशाखाका एसएसपी धीरजप्रताप सिंहले बताए। लामाको खुट्टामा गोली लागेको छ।

लामाले ललितपुरका क्रसर व्यवसायी तथा जग्गा व्यवसायीहरुलाई धम्काउदै आएका थिए। उनीसँगै रहेका २ जना भाग्न सफल भएको एसएसपी सिंहले बताए।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...