टिका प्रसाई ‘माया लुकी लुकी’ लाउँदै



हाम्रो इकोनोमि

चर्चित गायिका टिका प्रसाईको नया गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । तिमी भन्छौ भने’, ‘नाइँ मलाई थाहा छैन’, ‘तिमी मलाई मन पर्छ’, ‘चट्ट सलाम’ ‘सेल्फिको जमाना जस्ता थुप्रै हिट गीतहरु गएकी टिका प्रसाईकोे स्वर रहेको ‘माया लुकी लुकी’ बोलको गीत सार्वजनिक भएको हो ।

आनन्द अधिकारीको शब्द रचना, आशिष अविरलको संगीत र संगीत संयोजनमा रहेको डान्सिंग नम्बरमा ‘द कार्टून क्रिउ’ ले डान्स गरेको छ । सरोज अधिकारीको कन्सेप्ट र निर्देशन रहेको भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका छन् । यसअघि टिका प्रसाई र संजीब पराजुली गाएको ‘नाई मलाई थाहा छैन्’ बोलको गीत २ करोड बढि पटक युट्युबमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...