पाकिस्तानमा भीषण वर्षा, ११ जनाको मृत्यु



हाम्रो इकोनोमि

पाकिस्तानको पञ्जाब र पख्तुनख्वा प्रान्तमा भएको भीषण वर्षाले ११ जनाको ज्यान लिएको छ ।

जियो न्युजको एक रिपोर्टअनुसार, बजौर एजेन्सी क्षेत्रमा एक घरको छत र पर्खाल लड्दा कम्तीमा आठजनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका छन् ।

रिपोर्टअनुसार, नौशेरामा चट्याङ पर्दा एक व्यक्तिको मृत्यु भयो । पञ्जाबको भक्कर जिल्लामा एक घरको छत भत्किँदा दुईजनाको मृत्यु भयो भने तीनजना घाइते भए ।

स्वात उपत्यकामा भारी वर्षाका कारण सडकमा पानी भरियो र कारहरू फसे । पाराचिनारमा विगत १० दिनयता वर्षा हुँदा अनि कोह–ए–सफेद पर्वतीय रेन्जमा असिना पर्दा तापक्रम पनि ह्वात्तै घटेको छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...