प्रधानमन्त्रीले संसदमा भने- भारतसंग बनाउनु पर्ने सम्बन्ध बनाएँ,अब चीन गएर उस्तै सम्बन्ध बनाउछु



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू छिट्टै चीन भ्रमणमा जाने तयारीमा रहेको बताएका छन्। संसदलाई आइतबार विशेष सम्बोधन गर्दै उनले भने, ‘सायद म छिट्टै चीन भ्रमणमा जानेछु।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबारे जानकारी गराउँदै उनले आफूले समानताको आधारमा कूटनीतिक सम्बन्ध कायम राख्ने प्रयास गरेको बताए। जसअन्तर्गत चीन भ्रमणको तयारीमा लागेको उनले जानकारी गराएका हुन्।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...