यस्तो गैडाको खाग सहित प्रहरीको कब्जामा परेका यी हुन् चार लाठे



हाम्रो इकोनोमि

ईलाका प्रहरी कार्यालय बुटवलले गैडाको खाग सहित ४ जनालाई पक्रउ गरेको छ। साँझ ५ बजेको समयमा राजमार्ग चौराह भन्दा भित्र रहेको सडकमा गैडाको खागको कारोबार भैईरहेको सुचनाको आधारमा पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा स्याङ्जा वालिङ न.पा.१० बस्ने बर्ष ३५ वर्षिया सुन्दर श्रेष्ठ ,बाग्लुङ बरेङ गा.पा. ३ बस्ने बर्ष २९ वर्षिया ऋषिराम न्यौपाने, स्याङजा गल्याङ न.पा ८ का २७ वर्षिया  सन्दीप बराल र वालिङ न.पा. ६ का  ३० वर्षिया बिजयबिक्रम खाणलाई पक्राउन गरीएको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुको साथबाट ६ सय ३० ग्राम र उचाई ६ ईन्च रहेको खाग बरामद गरीएको र थप अनुसन्धानको लागी जिल्ला बन कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रत्रक्त डिल्ली नारायण पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...