ट्रकमा ट्रक ठोक्किदा भिषण आगलागी,यसरी भयो डरलाग्दो घटना



हाम्रो इकोनोमि

धादिङको थाक्रे गाउँपालिका २ स्थित बाह्रकिलोमा सवारी साधनमा आगो लागेको छ । नेपाली सेनाको गाडी र ट्रकका साथै अन्य दुई सवारी साधन एकआपसमा ठक्कर लाग्दा आगो लागेको बताईएको छ ।

महादेबबेशी वजार नजिकै चारवटा सवारी साधन एकआपसमा ठोक्किदा मालवाहक ट्रकमा आगलागी भएको हो ।
थाक्रे गाउँपालिका वडा नम्वर ६ महादेववेशी नजिकै २ वटा बाइक, आर्मी गाडी, मालबाहक ट्रक एक आपसमा ठोकिदा मालबाहक ट्रकमा भीषण आगलागी भएको हो । अहिले त्यहाको अवस्था भीमकाय छ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...