मोदी नआउदै पार्टी एकता गरेर झापड हान्न ओली र प्रचण्ड बीच भयो सहमति,दुवै पार्टीले बोलाए इमर्जेन्सी बैठक



हाम्रो इकोनोमि

नेकपा एमालेले आकस्मिक रुपमा स्थायी कमिटी बैठक डाकेको छ।
एमालेसँग पार्टी एकताबारे अन्तिम वार्ता गर्नुअघि आफ्नो ठोस धारणा बनाउन र सरकारका गतिविधिका बारेमा छलफल गर्न माओवादीले केन्द्रीय सचिवालय समिति बैठक बोलाएपछि एमालेले पनि बैठक डाकेको हो।

माओवादीको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजेबाट सुरु हुँदैछ भने एमालेले साँझलाई बैठक बोलाएको हो। भारतीय प्रधानमन्त्री नेपाल आउनु भन्दा पहिले बैसाख २२ गते पार्टी एकता हुने निश्चित भएको छ।

हिजोमात्रै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मार्क्स जयन्ती वा एक/दुई दिनभित्रै पार्टी एकता घोषणा हुने बताएका थिए।

गएको बैसाख ९ गते पार्टी एकता हुने भनिए पनि आन्तरिक व्यवस्थापन नसुल्झिएपछि एकताको मिति टरेको थियो।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...