आइजीपी सर्वेन्द्रले गरे चार एसपीको सरुवा, को कहाँ पुगे?



हाम्रो इकोनोमि

चार जिल्लाका एसपी (प्रहरी उपरीक्षक) को सरुवा भएको छ।

डम्बर विकको धादिङ, जीवन श्रेष्ठको सिरहा, राजन अधिकारीको सुनसरी र लोकेन्द्र श्रेष्ठको मकवानपुरमा सरुवा भएको हो। मकवानपुरका एसपी विकास खनाल ३३ किलो सुन तस्करी प्रकरणमा पक्राउ परिसकेकाले उनको ठाउँमा श्रेष्ठलाई पठाइएको हो।

यस्तै एसपी धनबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको सचिवालयमा सरुवा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...