कान्तिपुरको साप्ताहिकले ज्युदो मान्छेलाई मरेको भनेर तस्बिर छापे पछी………………



हाम्रो इकोनोमि

सर्बाधिक लोकप्रिय र धेरै बिक्ने भनेर प्रचार गर्ने कान्तिपुर पब्लिकेशनले हरेक शुक्रबार प्रकाशित गर्ने आजको साप्ताहिकको प्रथम पृष्ठमा जीवित ब्यक्तीलाई मरेको बनेर तस्बिर सहितको समाचार प्रकाशित गरे पछी कान्तिपुरको थापाथलीमा रहेको कार्यालयमा नाराबाजी भईरहेको छ।

३३ किलो सुन काण्डमा मरिएका सनम शाक्यको तस्बिर हुनु पर्नेमा साप्ताहिकले युएस बंगलाको बिमान दुर्घटना हुदा बिमानको सिसा फोरेर बाँचेका सनम शाक्यको तस्बिर प्रकाशित गरे पछी लफडा भएको हो। एकै नाम हुदा भएको त्रुटी भन्दै साप्ताहिकले भने भने पिडित दर्जन युवाले भोली प्रकाशित हुने कान्तिपुर दैनिकमा खण्डन प्रकाशित नगरे जे पनि गर्न सक्छौ भन्दै यतिबेला नाराबाजी गरिरहेका छन्। तस्बिरमा रातो घेरा हालिएको तस्बिर सुन काण्डमा ज्यान गुमाएका सनमको नभएर बिमान दुर्घटना मा सिसा तोडेर बाचेका सनम शाक्यको हो।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...