यी हुन् मन्त्रिपरिषदले गरेका आजका निर्णयहरु,संसद अधिवेशन २३ वैशाखमा



हाम्रो इकोनोमि

सरकारले बैसाख २३ गतेदेखि संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। शुक्ररबारको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो।

त्यस्तै बैठकले वीरगन्जस्थित नेपाल-भारत एकीकृत जाँच चौकी हस्तान्तरणका लागि राजपत्रमा सूचना प्रकाशित गर्ने पनि निर्णय गरेको छ। आन्तरीक शान्ति सुरक्षासम्बन्धी ऐन तर्जुमा गर्न गृह मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

त्यस्तै वैदेशिक रोजगार न्यायाधिकरणको रिक्त सदस्यमा न्याय सेवाका सहन्यायाधिवक्ता रमादेवी पराजुलीलाई नियुक्त गरिएको सरकारका प्रवक्ता सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले बताए।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...