मैनालीको १६२ औं रक्तदान नेपालमा



हाम्रो इकोनोमि

काठमाडौं, २ बैशाख । अ्मेरिका निवासी नेपाली मुलका नागरिक अर्जुन प्रसाद मैनालीले नेपाल आएको अवसर पारेर आफ्नो १६२ रक्तदान काठमाडौमा गरेका छ्न ।

विश्वभर रक्तदान अभियान चलाउदै आएका मैनाली रक्तदानको छेत्रमा विश्वका धेरै मुलुकमा परिचीत रहेका छ्न । नेपाल आफ्नो बसाइको अबसरमा समेत रक्तदान सम्बन्धि कार्यक्रम सन्चालन गरर्ने बतार्ईएको छ ।

यस बिष्यमा छ्लफल गर्न विशेष बैठक काठमाडौमा यहि २ गते आइतबार बस्न लागिएको समेत बताइको छ । अमेरिकामा स्वास्थ मानिसले बर्षको १९ पटकसम्म रक्तदान गर्न सक्ने छ्न ।

प्रतिक्रिया दिनुहोस
रारा घुम्न गएकी सदीक्षाको मृत्यु

  मुगुको रारा क्षेत्र घुम्न आएकी काठमाडौं महानगरपालिकाकी ३० वर्षीया सदीक्षा घिमिरेको उपचारका...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...