हलमा बडिगार्डसहित पुगे प्रदिप र जसिता, कस्तो चल्यो ‘लिलिबिली’ ?

हाम्रो इकोनोमि

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘लिलिबिली’का मुख्य नायक प्रदिप खड्का र नायिका जसिता गुरुङ आज शनिबार दर्शकलाई नयाँ बर्षको शुभकामना दिनका लागि विभिन्न हलमा पुगिरहेका छन् । उनीहरु, आज बिहान काठमाण्डौको अष्टनारायण हलमा ४ जना बडिगार्डसहित पुगेका थिए ।

काठमाण्डौको अष्टनारायण हलमा बिहानी शो सकिने वित्तिकै पुगेका नायक प्रदिप खड्का र नायिका जसिता गुरुङले दर्शकसँग सेल्फी खिचे । उनीहरुले दर्शकको मायाका लागि धन्यवाद समेत दिए । यो चलचित्र काठमाण्डौको अष्टनाराणको ठूलो हलमा हाउसफूल भएको छ । यस्तै, गोपिकृष्ण मुभिजको गोपि हलमा चलचित्र हाउसफूल भएको छ ।

मल्टिप्लेक्समा पनि चलचित्रको व्यापार सुखद छ । चलचित्रका शोहरुमा ६० देखि ८० प्रतिशतको अकुपेन्सी देखिएको थियो । निर्माता गोविन्द शाहीले देशभर नै चलचित्रको डिमाण्ड बढेको बताए । उनले, देशभरकै हलमा आज चलचित्रले राम्रो व्यापार गरिरहेको जानकारी दिए ।

शनिबार औषत ओपनिङ गरेको चलचित्रले आज शनिबार र नयाँ बर्षको दिन राम्रो कमाई गर्ने अपेक्षा गरिएको छ । हलमा ‘सत्रु गते, नेप्टे, बागी २’ लगायतका चलचित्र समेत हुँदा ‘लिलिबिली’लाई केहि समस्या भने परेको छ ।

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...