हलमा बडिगार्डसहित पुगे प्रदिप र जसिता, कस्तो चल्यो ‘लिलिबिली’ ?

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘लिलिबिली’का मुख्य नायक प्रदिप खड्का र नायिका जसिता गुरुङ आज शनिबार दर्शकलाई नयाँ बर्षको शुभकामना दिनका लागि विभिन्न हलमा पुगिरहेका छन् । उनीहरु, आज बिहान काठमाण्डौको अष्टनारायण हलमा ४ जना बडिगार्डसहित पुगेका थिए ।

काठमाण्डौको अष्टनारायण हलमा बिहानी शो सकिने वित्तिकै पुगेका नायक प्रदिप खड्का र नायिका जसिता गुरुङले दर्शकसँग सेल्फी खिचे । उनीहरुले दर्शकको मायाका लागि धन्यवाद समेत दिए । यो चलचित्र काठमाण्डौको अष्टनाराणको ठूलो हलमा हाउसफूल भएको छ । यस्तै, गोपिकृष्ण मुभिजको गोपि हलमा चलचित्र हाउसफूल भएको छ ।

मल्टिप्लेक्समा पनि चलचित्रको व्यापार सुखद छ । चलचित्रका शोहरुमा ६० देखि ८० प्रतिशतको अकुपेन्सी देखिएको थियो । निर्माता गोविन्द शाहीले देशभर नै चलचित्रको डिमाण्ड बढेको बताए । उनले, देशभरकै हलमा आज चलचित्रले राम्रो व्यापार गरिरहेको जानकारी दिए ।

शनिबार औषत ओपनिङ गरेको चलचित्रले आज शनिबार र नयाँ बर्षको दिन राम्रो कमाई गर्ने अपेक्षा गरिएको छ । हलमा ‘सत्रु गते, नेप्टे, बागी २’ लगायतका चलचित्र समेत हुँदा ‘लिलिबिली’लाई केहि समस्या भने परेको छ ।

प्रतिक्रिया दिनुहोस
सरकारले चुच्चे नक्सा अंकित १०० को नयाँ नोट छाप्ने

    नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट

‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं