यसरी गरियो भण्डारी क्षेत्री बंशाबली बिमोचन



हाम्रो इकोनोमि

नेपाल चार जात छत्तिछ वर्णको साझा फुलबारीको नामाकरण एक मात्र नेपाली वीर योद्धा तातकालीन राजा पथ्वी नारायण शाहाले गरेका हुन् । जस अन्तर्गत भण्डारीहरूले नेपालको शाह वंशीय शासन काल देखि गणतन्त्रसम्म आइपुग्दा विभिन्न प्रशासकीय उच्च ओहोदामा रही देश सेवामा समर्पित रहेका हुन् । यही कथनलाई समेट्दै भण्डारी क्षेत्री बंशावली प्रकाशनमा आएको छ । भण्डारी सेवा समाज द्धारा बंशावलीको पहिलो संस्करण एक हजार प्रति बजारमा ल्याएको छ । कौशिक गोत्र भण्डारीको उत्पत्ति देखि बंशक्रम सम्म पन्त्र विधामा उक्त बंशावलीले समेटेको छ । भने आवरण पृष्ठमा खस सभ्यताको उदगम स्थल सिञ्जा उपत्यका जुम्लाको पहिचान सिहतको चित्रलाई समावेश गरिएको छ ।

उक्त सङ्ग्रहमा जीवन कुमार भण्डारीको लेखन र सम्पादन रहेको छ । भने उनकै एकल प्रयासले भण्डारी समाजका प्रत्येक सदस्य सम्म आइपुग्न सम्भव भएको हो । उनी भण्डारी सेवा समाजका अध्यक्ष र एक प्रतिष्ठीत समाज सेवी हुन् । यस बाहेक लायन्स क्लब धापासीका अध्यक्षको हैसियतले समाज सेवामा विगत लामो समय देखि आबद्ध छन् । व्यक्तिगतरुपमा सामाज सेवामा सर्मपीत हुँदै भक्तपुर दुवाकोट स्थिीत टुहुरा बालबालिकालाई सहयोग गर्दे आएका छन् । भण्डारी सेवा समाज द्धारा यस अघि भूकम्प र बाढी पीडित प्रधान मन्त्री राहतकोषमा जनही एकलाख रुपैयाँ नगद सहयोग गरी देशवासीको हरेक दैवी प्रकोपका समयमा परोपकारी हात वडाउंदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...