पर्यटकीय पदामार्गमा होटल सञ्चालन



हाम्रो इकोनोमि

पर्यटकीय क्षेत्र लाङटाङ जाने पर्यटकको सुविधाका लागि यथेष्ट होटल लजको व्यवस्था भएको छ ।

लाङटाङ मार्गमा भूकम्पछि ७१ वटा होटल तथा लजको निर्माण भइसकेको छ । पर्यटकको ओहोर–दोहोर हुनाले त्यस क्षेत्रका व्यवसायीले दैनिक रु ५० हजारभन्दा बढी आम्दानी गर्न थालेका होटल व्यवसायी ढिण्डुप तमाङ बताउनुहुन्छ ।

भूकम्पपछि मानवविहीन हुन पुगेको लाङटाङ क्षेत्रका बासिन्दा विस्थापित भएको ६ महिनाभित्र आफ्नो थातथलो फर्र्किइ दाताको सहयोगमा होटल तथा लज निर्माण गरी यथास्थानमा फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

  मङ्गलबार रातिदेखिको वर्षासँगै भएको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ...

शीतलहरका कारण दाउन्नेमा राजमार्ग अवरुद्ध

    शीतलहरका कारण नारायणगढ–बुटवल सडक खण्ड अन्तर्गतको दाउन्ने क्षेत्रमा राजमार्ग अवरुद्ध भएको...

सुदूरपश्चिममा अन्तराष्ट्रिय पाँचतारे चेन होटेलको तयारी

     होलिडे इन बाइ आइएचजि र क्लब चौलानी लिमिटेडबिच होटल व्यवस्थापन सम्झौतामा...