रानीको शिक्षिका चरित्र मन पर्‍यो दर्शकलाई



हाम्रो इकोनोमि

‘हिचकी’ मार्फत अभिनयमा पुन प्रवेश गरेकी बलिउड अभिनेत्री रानी मुखर्जीले दर्शकको मन जितेकी छिन् । उनले निर्वाह गरेको शिक्षिकाको चरित्र दर्शकलाई निकै मन परेको छ । ‘चार वर्षपछि अभिनयमा फर्किएकी रानीले मर्दानीको क्रेज कायमै राखेकी रहिछन्,’ टे्रड एनालिष्ट तरन आदर्शले भने ।

९ सय ६१ स्क्रिनमा रिलिज भएको हिचकीले ७ दिनमा २२ करोड रुपैंयाँ कमाई गरेको छ । फिल्ममा रानी मुखर्जी बाहेक ठूला स्टार अरु छैनन् । यसराज फिल्म्सको ब्यानरमा २० करोडमा बनेको उक्त फिल्मले रिलिजको पहिलो दिन ३.३० करोड कमाई गरेको थियो ।रानीले सन् २०१४ मा मर्दानीमा एक प्रहरी अफिसरको भुमिका निर्वाह गरेकी थिइन् । त्यसपछि उनी छोरी आदिरा चोपडाको स्याहार सुसारमा तल्लिन भइन् ।

 

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...