हेनर्सहोस अहिलेसम्मकै उत्कृष्ट मन छुने गीत (भिडियो सहित)



हाम्रो इकोनोमि

नेपाली गीत संगीतको क्षेत्रमा विभिन्न कालखण्डमा विभिन्न खालको गीतसंगीत आउने गरेको छ ।

नेपाली सांगितिक क्षेत्रमा अहिले फेरी यस्तै अति नै मार्मिक तथा उत्कृष्ट गीत ‘धुरु धुरु रुनुपर्ला नी”…  भर्खर मात्र बजारमा आएको छ ।

राजेन्द्र खड्काको शब्द तथा चर्चित गायक मोहन खड्काको लय, स्वर  रहेको सो गीतमा उनलाई नव गायिका श्रृजना चेपाङले साथ दिएकी छिन । भावना म्युजिक सोलुसनले बजार प्रबद्र्धन गरेको सो गीत रमेस रिमालको प्रस्तुती रहेको छ ।

हेर्नुहोस सबैको मन छुने गीत

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...