प्राइम लाइफ इन्स्योरेन्सको १६० प्रतिशत हकप्रद फागुन २७ देखि खुल्ने



हाम्रो इकोनोमि

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले १६० प्रतिशत हकप्रद सेयर फागुन २७ देखि निश्कासन गर्ने भएको छ।

बीमा समितिले तोकेअनुसार २ अर्बको चुक्ता पुँजी पुर्याउन कम्पनीले ९७ लाख ६३ हजार २ सय कित्ता हकप्रद जारी गर्न लागेको हो। फागुन १६ गतेसम्म सेयर भएकाले १६० प्रतिशतका दरले आवेदन दिन सक्ने छन्।

बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलका अनुसार वैशाख २ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीको हकप्रदपश्चात चुक्ता पुँजी १ अर्ब ५८ करोड पुग्नेछ। बाँकी पुँजी कम्पनीले बोनसमार्फत पुर्याउने लक्ष्य लिएको छ।

कम्पनीले चालु आवको पुस मसान्तसम्म ११ करोड ५१ लाख खुद नाफा कमाएको छ। यस अवधिमा उसको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ छ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...