रोजगारीको खोजिमा हुनुहुन्छ ? प्रभु बैंकमा अनलाइनबाटै दिनुहोस् आवेदन



हाम्रो इकोनोमि

प्रभु बैंक लिमिट्डले ठूलो संख्यामा कर्मचारी मागेको छ ।

बैंकले ३१ जना शाखा प्रबन्धक, ३१ जना रिलेसनसिप अफिसररअपरेसन इन्चार्ज र केही संख्यामा टेलररसिएसडी माग गरेको हो । टेलररसिएसडीका लागि अनुभव मागिएको छैन । आवेदन अनलाइनबाटै दिन सकिन्छ । आवेदन बुझाउने म्याद २६ फेब्रुअरी अर्थात फागुन १४ गतेसम्म रहेको छ ।

थप जानकारी र अनलाइन आवेदनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

http://prabhubank.com/career/

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...