सन नेपाल लाइफ इन्स्योरेन्सको ६० करोड रुपैयाँ बराबरको आईपिओ आउँदै



हाम्रो इकोनोमि

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६० करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपिओ) जारी गर्ने भएको छ। कम्पनीको शुक्रबार सम्पन्न प्रथम वार्षिक साधारणसभाले आईपिओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीले पुष मसान्तसम्म १४ वटा शाखा कार्यालय संचालनमा ल्याएको छ भने ३६ सयभन्दा वढी अभिकर्ता तयार पारेको जनाएको छ।

त्यस्तै, पुससम्ममा तीन हजार ५२ वटा बीमालेख बिक्रि गरी कूल १० करोड २७ लाख प्रिमियम संकलन गरेको कम्पनीले जनाएको छ । कम्पनीको खुद मुनाफा आठ करोड दश लाख रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...