नेपाल बैंकको १ करोड ७६ लाख ८४ हजार कित्ता एफपिओ आउँदै



हाम्रो इकोनोमि

नेपाल बैंक लिमिटेडएले एफपिओ निष्काशन गर्ने भएको छ । बैंकको माघ २३ गते बसेको संचालक समितिको बैठकले चुक्ता पुंजी बिक्रि गर्न प्रिमियम मूल्यमा १ अर्ब ७६ करोड ८४ लाख ८५ हजार ८ सय रुपैयाँ बराबरको एक करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपिओ जारी गर्ने प्रस्ताव गरेको छ ।

राष्ट्र बैंकले तोकेको न्यूनतम आठ अर्ब चुक्तापूँजी पुर्याईसकेपछि बैंकले थप सार्वजनिक निष्कासन एफपिओ जारी गर्ने तयारी गरेको हो । हाल बैंकको चुक्ता पुंजी ८ अर्ब ४ करोड २६ लाख रुपैंया रहेको छ ।

बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा एक अर्ब ६३ करोड ८४ लाख खुद नाफा कमाएको छ ।

हाल बैंकमा सरकारको सेयर स्वामित्व ६२.३८ प्रतिशत छ । एफपिओपछि सरकारको स्वामित्व ५१ प्रतिशतमा झर्ने छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...