अजेय सुमार्गीको नेपाल राष्ट्र बैंकले रोक्का गरेको ४ अर्ब रुपैयाँ निकासाको बाटो खुल्यो



हाम्रो इकोनोमि

ब्यापारी अजेयराज सुमार्गीको नेपाल राष्ट्र बैंकले रोक्का गरिदिएको ४ अर्ब रुपैयाँ निकासा गर्ने बाटो खुलेको छ । सर्वोच्च अदालतको मंगलबारको आदेशसँगै राष्ट्र बैंकले रोक्का गरेको करिब ४ अर्ब रुपैयाँ व्यवसायी सुमार्गीले निकासा गर्न पाउने भएका हुन् ।

नेपाल स्याटलाइट टेलिकम कम्पनी प्रालिको तर्फबाट सुमार्गी र सुवासचन्द्र पौडेलले राष्ट्र बैंकले रोकेको रकम निकासा माग गर्दै आइतवार रिट दर्ता गराएका थिए ।

न्यायाधीस तेजबहादुर केसीको एकल इजलासमा जारी बहसमा सुमार्गीको तर्फबाट बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसी, बरिष्ट अधिवक्ताहरु रामनारायण बिणारी, हरी फुँयाल र राधवलाल वैधले बहस गरेका हुन्

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...