१० हजार रुपैयाँ घुससहित एक प्रहरी पक्राउ



हाम्रो इकोनोमि

सेवाग्राही घुस लिएको आरोपमा एक प्रहरी पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले सुनसरी श्री गाँउपालिका–१ बस्ने स्थायी प्रहरी पोष्ट लक्षमिनिया धनुषामा कार्यरत प्रहरी जवान मनोज कुमारप्रसैलालाई १० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो।

मदिरा बिक्री वितरण सहज बनाइदिने र इजाजतपत्र बनाइदिने भन्दै प्रसैलाले एक व्यापारीसँग १० हजार रुपैयाँ घुस लिएको आयोगको दाबी छ। जनकपुरको भ्रमरपुरा चोकबाट पक्राउ परेका प्रसैलालाई आयोगको सम्पर्क कार्यालय बर्दिबास लगिएको बताएको छ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...