भैरवनाथ गणमा ग्रिनेट पड्कियो,पाँच सैनिक घाइते, एकको अवस्था गम्भीर



हाम्रो इकोनोमि

नेपाली सेनाको भैरवनाथ गण महाराजगन्जमा तालिमको क्रममा विस्फोट हुँदा ५ सैनिक घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको सैनिक प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए।

तालिमको क्रममा बिहान ९:३५ मा एउटा ग्रिनेड विस्फोट भएको थियो। घाइते सबैको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...