यस्तो अन्तरिम कार्यविधी पारित गर्दै प्रदेश ३ को पहिलो बैठक सम्पन्न



हाम्रो इकोनोमि

प्रदेश ३ को पहिलो संसद बैठक सम्पन्न भएको छ । बैठकले प्रदेश सभा संचालनका लागि अन्तरिम कार्यविधी सर्वसम्म रुपमा पारित गर्नुका साथै सभाभमुखको निर्वाचनको मिति समेत तय गरेको छ । सभामुख निर्वाचन २७ गते हुने भएको छ । जेष्ठताका आधारमा पहिलो वैठक संचालन गरेको सभामुख डोरमणी पौडेलले सभामुख निर्वाचनको मिति घोषणा गर्दै निर्वाचन तालिका आजै सार्वजनिक गर्न संसद सचिवालयलाई निर्देशन दिएका छन् ।

पहिलो वैठकमा एमालेबाट अष्टलक्षमी शाक्य, माओवादी केन्द्रबाट शालिकराम जमरकटेल, नेपाली काङ्ग्रेसबाट इन्द्र बाहादुर बानिया, विवेकशिल साझा पार्टीबाट रमेश पौडेल,नेपाल मजदुर किसान पार्टीबाट शुरेन्द्र घोसला,रा.नेपाल प्रजातान्त्रिक पार्टी बाट रिना गुरुङ , रा.प्रजातान्त्रिक पार्टी बाट रिता माझी, नंया शक्ति पार्टीबाट प्रेम बा. लामा लगायतले सम्बोधन गरेका छन ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...