सामान्य अंकले बढ्यो नेप्से, ३१ करोडको सेयर कारोवार



हाम्रो इकोनोमि

बुधबार नेप्स २ दशमलव २६ अंकले उकालो लागेर बन्द भएको छ। आज कारोबारमा आएका जलविधुत, उतपादनमुलक र अन्य समुह बाहेक अरु सबै समुहले कमाएका छन ।

कारोबारमा आएका १५६ कमपनीको ७ लाख ४९ हजार ४ सय ८४ कित्ता सेयरबाट ३१ करोड १५ लाख ३४ हजार २ सय ७५ रुपैयाको कारोबार भएको छ।

बुधबार सबै भन्दा धेरै होटल समुहले कमाएको छ। आज होटल समुह ३५ दशमलव ९२ अंकले उकालो लागेको छ। आज इन्स्योरेन्स समुह ३१ दशमलव ३४ अंकले, विकास बैँक समुह १० दशमलव १७ अंकले, लघुवित्त समुह ८ दशमलव ०४ अंकले, फाइनान्स समुह ५ दशमलव ७२ अंकले, ट्रड्रिङ समुह ४ दशमलव २२ अंकले र बैँक समुह १ दशमलव ९७ अंकले उकालो लागेको छ।

आज सबै भन्दा धेरै जलविधुत समुहले गुमाएको छ । आज जलविधुत समुह ८ दशमलव १ अंकले ओरालो लागेको छ । आज अन्य समुह ५ दशमलव ५७ अंकले र उतपादनमुलक समुह ३ दशमलव ४१ अंकले ओरालो लागेको छ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...