युएई ‘ए’ लाई २ नेपालले दियो सय ४७ रनको लक्ष्य



हाम्रो इकोनोमि

विश्व क्रिकेट लिग डिभिजन टूको तयारीका लागि संयुक्त अरब इमिरेट्समा रहेको नेपालले युएई ‘ए’ लाई २ सय ४७ रनको लक्ष्य दिएको छ ।

टस जितेर व्याटिङ थालेको नेपाल खेल सकिन ३ बल बाँकी हुँदा २ सय ४६ रनमा अलआउट भएको हो । नेपालका लागि ओपनर दिलिप नाथले ६१ रन बनाए ।

त्यस्तै, रोहितकुमार पौडेलले ४३, करण केशीले ३५, अनिल साहले ३१ रन बनाए भने वशन्त रेग्मीले २१, कप्तान पारस खड्काले २०, ज्ञानेन्द्र मल्लले १८ रनको योगदान गरे । नेपाली टोली युएइमा ३ वटा अभ्यास खेल खेलेर डिभिजन टूका लागि उतैबाट नामिबिया जानेछ ।

प्रतिक्रिया दिनुहोस
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको ५० प्रतिशत निर्माण सम्पन्न

    चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य...

इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...