यी हुन् अलकत्रा खाने ठेकदार,जसले राज्यको १२ करोड यसरी पचाए



हाम्रो इकोनोमि

बदमासी गर्नमा सिंगो चितवनमा कुख्याती कमाएका बाबुराम पाठकले राज्यको १२ करोड झ्वाम पारेका छन्। ५ वर्ष पहिले प्यारीढाप देखी खहरेखोला सम्मको पांच किमी सडक कालोपत्रे गर्ने ठेक्का पाएका पाठकले तीन महिना पनि नठीक्ने अलकत्रा छ्यापेर राज्यको १२ करोड पचाएका हुन्।डिभिजन सडक कार्यालय चितवनले लगाएको ठेक्कामा पाठकले यस्तो लापरबाही गरेका हुन्। अहिले उक्त सडक खण्ड धुलाम्ये छ। राप्ती नगरपालिका भित्र पर्ने उक्त क्षेत्रमा पाठकले गरेको दादागिरीका बिरुद्द अख्तियारमा स्थानीयले उजुरी हाल्ने तयारी समेत गरेको बुझिएको छ।पाठकले शिब शक्ती कन्ट्रसन् मार्फत सथानीयलाई पिरोल्दै आएका छन्।

गुणस्तरीय काम नगरी केही करोड खर्च गरेर बाकी पैसा पाठकले झ्वाम पारेको भन्दै उनको कम्पनी कालोसूचीमा राख्न उजुरी समेत परेको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...