सानिमा बैंकको ४ शाखा विस्तार



हाम्रो इकोनोमि

सानिमा बैंकले पोखरा र दाङ जिल्लामा ४ शाखा विस्तार गरेको छ।

पोखरामा ३ र दाङमा एउटा शाखा थपिएको बैंकले जनाएको छ। पोखराको अमरसिंह, बगर र बिरौटा चोकमा बैंकका नयाँ शाखा संचालनमा आएका छन्। त्यस्तै दाङको तुल्सीपुरमा एउटा शाखा थपिएको बैंकले जनाएको छ।

पोखरा शाखाको बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठ तथा ब्राण्ड प्रवद्र्धक मह जोडीले संयुक्त रुपमा उद्घाटन गरे। त्यस्तै तुल्सीपुर शाखााको अध्यक्ष श्रेष्ठ र कलाकार हरिवंश आचार्यले संयूक्त उदघाटन गरे।

समारोहमा अध्यक्ष श्रेष्ठले थप सेवा तथा सुविधाका लागि बैंकले शाखा बिस्तार गर्दै जाने बताए। बैंकका हाल ५१ शाखा, १ एक्सटेन्सन काउन्टर र ६० एटिएम संचालनमा छन्।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...