डा. भोला रिजालले नर्सका विषयमा लेखे ‘धन्य धन्य’ नामक गीत (अडियो सहित)



डा. भोला रिजालले नर्सका विषयमा गीत लेखेका छन् । ५६ औं नर्सिङ दिवसको अवसर पारेर रिजालले ‘धन्य धन्य’ नामक गीत युट्युबमा सार्वजनिक गरेका छन्। डा. रिजालले लेखेको गीतमा मनोहर सुनामले संगित भरेका छन् । गीतमा प्रकाश श्रेष्ठ र संगिता रानाको स्वर छ ।

प्रतिक्रिया दिनुहोस
समस्याग्रस्त सहकारीका ऋणीले ७ दिनभित्र ऋण तिर्नैपर्ने

    समस्याग्रस्त घोषणा भएका १८ सहकारी संस्थाबाट ऋण लिएका ऋणीलाई ऋण तिर्न

प्रधानमन्त्री ओली-देउवा र प्रचण्डबीच भेटघाट

    तीन ठूला दलका शीर्ष नेताहरू बालुवाटारमा भेला भएका छन् । प्रधानमन्त्री

जग्गादानबारे गरिएका टिकाटिप्पणीहरु खेदजनक छ : एमाले

     नेकपा एमालेले व्यवसायी मिनबहादुर गुरुङ पार्टीलाई प्राप्त जग्गाको विषयमा उत्पन्न विवादबारे

एक अर्ब ७४ करोड जम्मा भयो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख