नेप्से परिसुचक घटेपनि कारोवार रकम बढ्यो



हाम्रो इकोनोमि

बुधबार नेप्से परिसुचक ७.१९ अंकले घटेर १४०६.५२ मा आएर रोकिएको छ ।

नेप्से परिसुचक ओरालो लागेपनि करोबार भने ४० करोड ४८ लाख रुपैयाँको भएको छ। अघिल्लो दिन ३६ करोड रुपैयाँको सेयर कारोबार भएको थियो।

आज १५८ कम्पनीहरुको सेयर कारोबार भयो। माइक्रोफाइनान्स बाहेकका सबै उपसूचक घटेका छन्। सो उपसूचक ४ अंकले बढ्यो। बैंकिङ ७, होटल ७, विकास बैंक ७, जलविद्युत १५, फाइनान्स २, उत्पादन २, बिमा ०.८ तथा अन्य उपसूचक १० अंकले घटे।

कारोबारका आधारमा सानिमा माइ हाइड्रो अग्रस्थानमा रह्यो। सो कम्पनीको १२ करोडको कारोबार भयो। मूल्य प्रतिकित्ता ४१८ कायम भएको छ।

नविल बैंकको २ करोड १० लाखको कारोबार भयो। आरएसडिसी लघुवित्तका लगानीकर्ताले ५ प्रतिशत कमाउँदा अपि पावरका लगानीकर्ताले सबैभन्दा धेरै साढे ३ प्रतिशत गुमाए।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...