दोहोरो अंकले बढ्यो नेप्से, ५० करोडको सेयर कारोवार



हाम्रो इकोनोमि

साताको तेस्रो दिन मंगलबारनेप्से सूचक दोहोरो अंकले बढेको छ । नेप्से परिसुचक १२.२७ अंकले बढेर १४५६.०७ अंकको बिन्दूमा पुगेर बन्द भएको छ ।

आज १५८ कम्पनीको ५० करोड १७ लाख रुपैयाँको शेयर किनबेच भएको हो ।

सबै सूचक तथा उप सूचक उ कालो लागेपनि उत्पादनमूलक समूह भने ३.११ अंकले ओरालो लाग्यो। मंगलबार सबैभन्दा धेरै होटल समूह २.८५ प्रतिशतले उकालो लाग्यो। साथै वाणिज्य बैंक १.०४, माइक्रोफाइनान्स १.०३, विकास बैक ०.८९, ट्रेडिङ ०.६६, हाइड्रोपावर ०.३१, इन्स्योरेन्स ०.४५ अन्य ०.६३, फाइनान्स ०.०९ प्रतिशतले उकालो लागेको छ।

मंगलबार सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ६ करोड ३६ लाख रुपैयाँको कारोबार भयो। साथै मंगलबारको करोबारमा बेस्ट फाइनान्सका शेयरधनीले ६.११ प्रतिशतले कमाएका छन् भने एभरेष्ट इन्स्योरेन्सका शेयरधनीले ९.९८ प्रतिशतले गुमाए।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...