प्रिमियरको एफपीओ पर्नेले पनि १३.५२ लाभांश पाउने



हाम्रो इकोनोमि

प्रिमियर इन्स्योरेन्स कम्पनीमा एफपिओ पाउने लगानीकर्ताले बोनस शेयर पनि पाउने भएका छन्। कम्पनीले एफपिओ सहित कायम भएका शेयरधनीले १३.५२ प्रतिशत बोनस शेयर पाउने जनाएको छ।

कम्पनीले एफपिओ निष्कासन गरेपछिको चुक्ता पूँजी ५१ करोड ४४ लाख रुपैयाँ हुनेछ। कम्पनीले सो पूँजीमा बोनस शेयर दिएपछि ५८ करोड ३९ लाख रुपैयाँ पुग्नेछ।

कम्पनीले बोनस सेयर प्रयोजनकालागि ३६ लाख ५९ हजार रुपैयाँ नगद लाभांश पनि दिने भएको छ। कम्पनीको संचालक समितिको बैठकले सोमबार गत आर्थिक वर्षको नाफाबाट १३.५२ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...