सुबिसु केबलनेट १७ औं बर्षमा प्रवेश



हाम्रो इकोनोमि

सुबिसु केबलनेट १७ औं बर्षमा प्रवेश गरेको छ । सन् २००१ मा केबल टिभीबाट सेवा सुरु गरेको सुबिसु कम्पनीले हाल देशको सूचना तथा सन्चार क्षेत्रको विकासमा ठूलो योग्दान पुर्याउँदै आएको छ ।

सुबिसुले केवल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एम पि एल एस भि पि एन एस, व्यान एथर्नेट, होलसेल आइ पि ट्रान्जिट, एम भि पि, डाटा सेन्टर सोलुसन जस्ता मनोरञ्जनात्मक सेवा तथा विजनेस सोलुसन प्रदान गर्दै आएको छ ।

नेपालको अग्रणी इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवा प्रदायकमध्ये एक रहेको कम्पिनीले आफ्नो अमुल्य ग्राहकहरुलाई थप नबिन्तम सेवाहरु डिजिटल टिभि सेवा, इन्टरनेट टिभि ओटिटि सेवा र ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रदान गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...