जागीरको खोजिमा हुनुहुन्छ ? सानिमा बैंकमा अनलाइनबाटै दिनुस् आवेदन



हाम्रो इकोनोमि

बैंकले विभिन्न जिल्लाको लागि कर्मचारी माग गरेको छ । बेंकले जुनीयर अशिष्टेन्ट तथा जुनियर अफिसर देखि विभिन्न पदमा कर्मचारी माग गरेको हो । जसका लागि जनवरी १५ सम्ममा आवेदन दिइसक्नुपर्ने छ । आवेदन अनलाईनबाटै बुझाउन सकिने छ ।

https://career.sanimabank.com/

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...