कृषि विकास बैंकको लाभांश घोषणा, सेयरधनीले पाउने भए २० प्रतिशत बोनस सेयर



हाम्रो इकोनोमि

कृषि विकास बैंकले गत वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५३ प्रतिशत नगद लाभांश दिने जनाएको छ।

कम्पनीले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंक र साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउने छन्।

चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार हाल कम्पनीको साधारण शेयर सात अर्ब आठ करोड रुपैयाँ रहेको छ। प्रथम त्रैमासमा कम्पनीले ३६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...