नेपाल बैंकले माग्यो ४६ कर्मचारी
नेपाल बैंकले रिक्त पदका लागि ४६ जना कर्मचारी मागेका छन् ।
१० कक्षा उत्तीर्ण गरी बसेका विद्यार्थीहरुको यो अवसर प्रदान गर्ने भएका छन् ।इच्छुक उम्मेदवारहरुले यही पुस १८ गतेभित्र आवेदन दिन पाइने छ ।
बाँकी विवरण तलको तालिकामा हेर्नहोस्–