दुरसंचार प्राधिकरण र इन्टरनेट सेवा कम्पनीहरुबिच सहकार्य, सुबिसु केबलनेटलाई प्रदेश नं.२ को आठ जिल्लामा पुर्वाधार विकाश गर्न स्विकृती



हाम्रो इकोनोमि

नेपालभरका घरघरमा ब्रोड ब्यान्डको पुर्वाधार बिकास गर्नका लागि नेपाल सरकार तथा नेपाल दुर संचार प्राधिकरणले (NTA) देशमा संचालित टेलिकम अपरेटर र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुसँग सहकार्य गरेको छ ।

सुबिसु केबलनेट प्रा.लि.लाई प्रदेश २ को आठ वटा जिल्लाहरुमा FTTH नेटवर्कको पुर्वाधार विकाशगर्नको लागि नेपाल संचार दुर संञ्चार प्राधिकरणले स्विकृती प्रदान गरेको हो ।

आफ्नो नेटवर्कलाई सुदिृढ गर्न तथाग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नको लागि सुबिसु केबलनेट प्रा.लि.ले Nokia सँग गुणस्तरीय उत्पादनको लागि हातेमालो गरेको छ ।

आफ्नो ग्राहकहरुलाई राम्रो, सुदृढ र गुणस्तरीय सेवाउपलब्ध गराउनका लागि तुरुन्तै २.५ जिपिएस गतिको इन्टरनेट र भविष्यमा १० जिपिएस गतिको इन्टरनेट सेवाप्रदानगर्ने मुख्य उद्देश्य राखेकोे छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...