आईचर कम्पनीको अत्याधुनिक टिप्पर प्रो ८०३१ बजारमा



नेपाली बजारमा लोकप्रिय मानिँदै आएको आईचर कम्पनीले “आईचर कन्ष्ट्रक्ट २०७४”को टिप्पर प्रो ८०३१ बजारमा ल्याएको छ ।

कम्पनीले ३३० हर्सपावरको भल्भो टेक्नोलोजीमा निर्मित कम्पनीको नयाँअत्याधुनिक टिप्पर आईचर प्रो ८०३१ एक्स एम बजारमा ल्याएको हो । उक्त कायक्तममा कम्पनीको सिनियर भाईस पे्रसिटेन्ट तथा ईन्टरनेशनल बिजनेस हेड श्री एस.एस गिल र वतास अर्गनाईजेसनका अध्यक्ष श्री आनन्द राजबतासले संयुक्त रुपमा रीवन काटि उक्त टिपरको सार्वजनिक गरेका हुन् ।

नेपाली बजारमा लोकप्रिय आईचरका बस, ट्रक, टिप्पर आदि ईन्धनकिफायती, बलियो र पावरफुल मानिँदै आएको छ ।

उक्त कार्यक्रममा कम्पनीका कार्यकारी निर्देशक शान्त राजबतास र कम्पनीका प्रबन्धक निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले आईसरका उत्पादनहरु मालाइफ टाइम सेवा प्रदान गरिने बताए ।

प्रतिक्रिया दिनुहोस
माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं

ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको

एमालेले भीम रावल सहित ३ नेतालाई सोध्यो स्पष्टिकरण

    नेकपा एमालेले पार्टी केन्द्रीय भवन निर्माणको लागि दानमा लिइएको जग्गाको विरोध

धारिलो हतियार प्रहारबाट कञ्चनपुरमा एक दम्पतीको हत्या

    कञ्चनपुरमा एक दम्पतीको हत्या गरिएको छ । जिल्लाका लालझाडी गाउँपालिका १