प्याजको मुल्य तिन गुणाले बढ्यो



हाम्रो इकोनोमि

प्रत्येक घरको भान्सामा अनिवार्य खपत हुँदै आएको प्याजको मूल्य अत्यधिक बढ्दा विशेष गरी सहरी क्षेत्रका बासिन्दाको तनाव बढेको छ ।

गत वर्ष ४५ रुपैयाँ प्रतिकेजीमा उपभोक्ताले खरिद गरेको प्याजको मूल्य बिहीबार १ सय २५ रुपैयाँदेखि १ सय ४० रुपैयाँमा खरिद गरिरहेका छन् । प्याजको मूल्यमा ३ सय प्रतिशतभन्दा बढी वृद्धि भएपछि उपभोक्ताहरू अतालिन थालेका छन् ।

केही दिनयता तरकारीको भाउ घटेर खुसी देखिएका उपभोक्ता प्याजको मूल्य वृद्धि भएपछि पुनः निराश हुन थालेका छन् । सहरी क्षेत्रका बासिन्दाले बढी उपभोग गर्ने प्याजमा मुलुक पूर्ण रूपले निर्भर हुँदा महँगीको मार खेप्नुपरेको हो ।

प्रतिक्रिया दिनुहोस
६ महिनामा वीरगन्ज हुँदै ७ अर्ब ६४ करोडको दलहन भित्रियो

    वीरगन्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ७ अर्ब ६४ करोड...

६ महिनामा २० अर्बको धानचामल आयात

    चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा नेपालले धान तथा...

उखु किसानको अनुदान वापतको ७५ करोड रकम निकासा

    सरकारले उखु किसानहरुलाई प्रोत्सहान, अनुदान वापतको रकम निकासा गरेको छ ।...

तराई–मधेशका उखु किसानको काठमाडौं केन्द्रित प्रदर्शन

    सरकारले निर्धारण गरेको अनुदान रकम उपलब्ध नगराएको भन्दै तराई–मधेशका उखु किसानहरुले...