लाहानका वन कर्मचारीद्धारा ठूलो परिमाणमा काठ बरामद



हाम्रो इकोनोमि

वन कर्मचारीको टोलीले वुधवार सिरहाको लहान नगरपालिका– १८ बाट ठूलो परिमाणमा अवैध काठ बरामद गरेको छ ।

जिल्ला वन कार्यालय सिरहाका सहायक वन अधिकृत रामभगत यादवको नेतृत्वमा खटिएको टोलीले गोप्य सूचनाका आधारमा लहान नगरपालिका–१८ स्थित इस्लाम मियाँको घरबाट करिब दुई लाख ५० हजार मूल्य बराबरको काठ नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएको काठ जिल्ला वन कार्यालय सिरहामा ल्याइएको छ । यसबारेमा आवश्यक अनुसन्धान थालिएको जिल्ला वन अधिकृत सुनीलकुमार सिंहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...