सर्बोच्च अदालत बम राखेको हल्ला पछी भागदौड, ३ ठाँउमा बम राखेको फोन आयो



हाम्रो इकोनोमि

सर्बोच्च अदालत परिशरमा ३ ठाँउमा बम राखेको फोन आएपनि ईजलास स्थगित सुरक्षा निकाय परिचालित गरिएको छ। बम कसले र किन राख्यो कसले हल्ला फिजायो भन्ने बारेमा छानबिन हुने प्रहरीले बताएको छ। ३ ठाँउमा बम राखेको फोन आएपछि ईजलास स्थगित भएको त्यहाँ बाट अधिबक्ता स्वागत नेपालले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...