प्रधानमन्त्री देउवा सहित पूर्व प्रधानमन्त्री द्वय नेपाल र ओली प्रचण्ड निवाशमा,यसरी दिए सान्त्वना



हाम्रो इकोनोमि

पुत्रशोकमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरुले लाजिम्पाट पुगेर समवेदना प्रकट गरेका छन्।
प्रकाश दाहाललाई श्रद्धाञ्जली दिन र शोकमा डुबेमा परिवारलाई समवेदना प्रकट गर्न मध्याह्न १२ बजेभन्दा केही मिनेट अगाडि प्रधानमन्त्री देउवाका साथै एमाले अध्यक्ष केपी शर्मा ओली, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल दाहाल निवास पुगेका थिए। अध्यक्ष ओलीसँग पत्नी राधिका शाक्य पनि समवेदनाका लागि पुगेकी थिइन्।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...